Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
स्थगित भयो संसदीय सुनुवाइ समितिको बैठक – Lekhanpeeth

स्थगित भयो संसदीय सुनुवाइ समितिको बैठक

274
0
Share:

काठमान्डौ/संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।

 

समितिका सभापति ईश्वरी न्यौपानेका अनुसार आज बस्ने भनिएको बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित भएको छ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो । राजदूतहरूको सुनुवाइ सकिएकोले अब बस्ने समितिको बैठकले उनीहरूको सिफारिसबारे अन्तिम निर्णय गर्नेछ ।

 

Share: