Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अनामनगरमा चालकसहित ट्याक्सी बाढीले बगायो – Lekhanpeeth

अनामनगरमा चालकसहित ट्याक्सी बाढीले बगायो

330
0
Share:

काठमान्डौ/आइतबार बेलुका परेको भारी वर्षाले काठमाडौँको अनामनगरस्थित धोबी खोलाले चालकसहित ट्याक्सी बगाएको छ ।

 

ट्याक्सीभित्र चालक मात्रै थिए । मदन भण्डारी कलेज छेउबाट बगाएको उक्त ट्याक्सीका चालक सकुशल निस्केर सिंहदरवार ट्राफिक प्रहरीको सम्पर्कमा आएको बताइएको छ।

 

ट्याक्सी पनि रोज बड स्कुल नजिकै भेटिएको छ ।

Share: