Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नागढुंगास्थित सुरुङमार्ग नजिकै लेदो खसेर राजमार्ग अवरुद्ध – Lekhanpeeth

नागढुंगास्थित सुरुङमार्ग नजिकै लेदो खसेर राजमार्ग अवरुद्ध

220
0
Share:

काठमान्डौ/नागढुंगास्थित सुरुङमा मार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ । मध्यान्ह २ बजेतिर धुनिवेशी नगरपालिका–१ स्थित सुरुङ मार्ग नजिकै लेदो आएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले बताए ।

 

लेदोका कारण सडक दुईतर्फ अवरुद्ध भएको छ । स्थानीय निकाय र सडक विभागसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको इन्स्पेक्टर सिलवालले जानकारी दिए ।

Share: