Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै – Lekhanpeeth

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

174
0
Share:
काठमाडौँ । संघीय संसद्अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।

 

बैठक दिउँसो १ बजे संघीय संसद् सचिवालय सिंहदरवारमा बस्नेछ ।

 

बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षालगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Share: