Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हुन्डाई विश्वकै ३०औं मूल्यवान् मोटर कम्पनी – Lekhanpeeth

हुन्डाई विश्वकै ३०औं मूल्यवान् मोटर कम्पनी

171
0
Share:

काठमान्डौ/हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर पुगेको छ। यस कोरियाली कार उत्पादन कम्पनी सन् २०२४ मा इन्टरब्रान्डले बेस्ट ग्लोबल ब्रान्डमा विश्वको मूल्यवान् कम्पनीको सूचीमा ३०औं स्थानमा परेको हो। हुन्डाई मोटर पाँच वर्षअघि ३६औं स्थानमा थियो।

 

हुन्डाईको सीकेडी एसेम्बल प्लान्ट नेपालमा पनि सञ्चालनमा आइसकेको छ। नेपालका लागि हुन्डाई मोटरको बिक्रेता लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले उक्त एसेम्ब प्लान्ट यसै वर्षको वैशाखदेखि सञ्चालनमा ल्याएको हो।

 

यस अवधिमा यसको ब्रान्ड भ्यालु ६३ प्रतिशतले वृद्धि भएको इन्टरब्रान्ड ग्लोबल ब्रान्डले जनाएको छ।

 

Share: