Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि महतोले दिए निवेदन – Lekhanpeeth

राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि महतोले दिए निवेदन

218
0
Share:

काठमान्डौ/राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् । शुक्रबार निर्वाचन आयोग पुगेर महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।

 

लोकतान्त्रिक समाजवादी पार्टी छाडेर बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक रहेका उनले असोज १ गते उक्त दलको घोषणा गरेका थिए ।

Share: