Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पाथीभरा क्षेत्रमा सहायता कक्ष स्थापना – Lekhanpeeth

पाथीभरा क्षेत्रमा सहायता कक्ष स्थापना

132
0
Share:

काठमान्डौ/पाथीभरा क्षेत्र विकास समितिले सदरमुकाम फुङलिङको तोक्मेडाँडा, पुरानो बैंकलाईन, सुकेटार, काफ्लेपाटी, फेदी लगायतका क्षेत्रमा तीर्थयात्री सहायता कक्ष स्थापना गरेको छ।

 

पाथीभरा मन्दिरमा आउने तीर्थयात्रीले यातायात,आवास सहितका विषयमा जानकारी लिन परेमा वा कुनै समस्यामा परे सहायता कक्षमा सम्पर्क गर्न सक्ने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

Share: