Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतको उत्तराखण्डमा बस दुर्घटनामा मृतकको संख्या ३६ पुग्यो – Lekhanpeeth

भारतको उत्तराखण्डमा बस दुर्घटनामा मृतकको संख्या ३६ पुग्यो

214
0
Share:

काठमान्डौ/भारतको उत्तराखण्ड राज्यमा पर्ने अल्मोडामा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाएको ज्यान गएको छ । बस अनियन्त्रित भएर सडकबाट खसेको बीबीसी हिन्दीले जनाएको छ ।

 

अहिलेसम्म ३६ जनाको शव भेटिएको र १५ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । चालकले बसको नियन्त्रण गुमाएपछि गहिरो खाल्डोमा खसेको थियो ।

Share: