Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कांग्रेसको स्थानीय तह उपनिर्वाचन समितिको बैठक बस्दै – Lekhanpeeth

कांग्रेसको स्थानीय तह उपनिर्वाचन समितिको बैठक बस्दै

165
0
Share:

काठमान्डौ/सत्तारूढ दल नेपाली कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले बैठक बोलाएको छ ।

 

दिउँसो ३ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

Share: