Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित – Lekhanpeeth

ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित

203
0
Share:

काठमान्डौ/अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत ल्याएका छन् । डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गरेका छन् । कमला ह्यारिसले २१९ इलेक्टोरल भोट जितिन् ।

 

ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन्। अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज भोटहरू छन्, बहुमतका लागि २७० मतहरू आवश्यक छन्।

 

जर्जिया र नर्थ क्यारोलिनामा १६–१६ इलेक्टोरल भोट छन् । जबकि पेन्सिलभेनियामा सबैभन्दा बढी १९ इलेक्टोरल भोट छ ।

 

यी तीन बाहेक, अन्य स्विङ राज्यहरू नेभाडा, मिशिगन र एरिजोना हुन्।

 

 

Share: