Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रास्वपा संसदीय दलको बैठक बस्दै – Lekhanpeeth

रास्वपा संसदीय दलको बैठक बस्दै

195
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ ।

 

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि पहिलो पटक दलको बैठक बस्न लागेको हो ।

 

बैठक सिंहदरबारमा साढे १ बजे बस्ने छ । बैठकका एजेण्डा सार्वजनिक गरिएको छैन ।

Share: