Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौं – Lekhanpeeth

विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौं

178
0
Share:

काठमान्डौ/देशको संघीय राजधानी काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ७२ एक्यूआईसहित छैटौँ प्रदूषित सहर बनेको हो ।

 

 

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरको बिहान ११ः०६ बजेको रेकर्डअनुसार काठमाडौंको प्रदूषणको दर १७२ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।

 

Share: