Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुन-चाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? – Lekhanpeeth

सुन-चाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

152
0
Share:

काठमान्डौ/आज सुनचाँदीको मूल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६१ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ६० हजारमा कारोबार भएको थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: