कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकद्वारा प्रदर्शन

95
0
Share:

काठमान्डौ/मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले काठमाडौंको कोटेश्वरमा प्रदर्शन गरेका छन् ।

 

प्रसाईं पक्राउको विरोधमा उनको नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाऊ महाअभियानले कोटेश्वरमा भेला भएर विरोध प्रदर्शन गरेको हो ।

 

उनी अहिले प्रहरीको हिरासतमा छन् ।​ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

Share: