Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य तोलामा २६ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार? – Lekhanpeeth

सुनको मूल्य तोलामा २६ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार?

247
0
Share:

काठमाडौं/नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

हिजो प्रतितोला चाँदी १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

Share: