नेप्से परिसूचक सामान्य अंकले बढ्यो

66
0
Share:

काठमान्डौ/नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.७६ अंकले बढेर २७५७.१३ विन्दुमा अडिएको छ।

 

प्रि-ओपन सेसनमा ७१ वटा स्क्रिप्सको १९ हजार ८८५ हजार १ करोड ८ लाख ९४ हजार ३४४ रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

 

कारोबारमा आएकामध्ये ४० वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घटेको छ भने ८ वटा स्टक्सको मूल्य भने स्थिर रहेको छ ।

Share: