Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेप्से परिसूचक सामान्य अंकले बढ्यो – Lekhanpeeth

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

152
0
Share:

काठमान्डौ/नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.७६ अंकले बढेर २७५७.१३ विन्दुमा अडिएको छ।

 

प्रि-ओपन सेसनमा ७१ वटा स्क्रिप्सको १९ हजार ८८५ हजार १ करोड ८ लाख ९४ हजार ३४४ रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

 

कारोबारमा आएकामध्ये ४० वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घटेको छ भने ८ वटा स्टक्सको मूल्य भने स्थिर रहेको छ ।

Share: