
काठमान्डौ/नेपाल प्रिमियर लिग (एनपीएल)टोली विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगेका छन् । बिहीबार विराटनगर किंग्सले किर्टन नेपाल आइपुगेको जानकारी दिएको छ ।
विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा २६ वर्षीय अलराउण्डर किर्तनलाई अनुबन्ध गरेको थियो । एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुने हुनेछ ।