Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एनपीएल टिम कर्णाली याक्सका खेलाडीले गरे पशुपतिनाथको दर्शन – Lekhanpeeth

एनपीएल टिम कर्णाली याक्सका खेलाडीले गरे पशुपतिनाथको दर्शन

214
0
Share:

काठमान्डौ/भारतीय खेलाडी शिखर धवनसहित एनपीएल टिम कर्णाली याक्सका खेलाडीहरूले आइतबार विहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

 

खेलाडीहरू सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्का लगायतले मन्दिर दर्शन गरेका हुन्

Share: