Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा – Lekhanpeeth

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

156
0
Share:

काठमान्डौ/लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

 

बैंकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । गत आवमा बैंकले ७ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश दिएको थियो ।

Share: