Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कस्तो रहला आजको मौसम ? – Lekhanpeeth

कस्तो रहला आजको मौसम ?

132
0
Share:

काठमान्डौ/देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सोमबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। साथै, तराईका एक-दुई स्थानमा हल्का हुस्सु लागेको छ।

 

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Share: