Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली – Lekhanpeeth

जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली

229
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

 

टियू मैदान कीर्तिपुरमा जारी प्रतियोगितामा यो तेस्रो खेल हो। यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्ले आफ्नो पहिलो खेल खेलिसकको छ भने यो उसको दोस्रो खेल हो।

 

कर्णाली याक्सको भने यो पहिलो खेल हो। कर्णाली र जनकपुर दुवै आफ्ना विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनको प्रतीक्षामा छन्। दुवै टिममा नेपाली राष्ट्रिय टिमबाट खेलेका खेलाडी छन्।

Share: