Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नलगाड नगरपालिका जाजरकोटको उपप्रमुखमा माओवादीकी लामिछाने विजयी – Lekhanpeeth

नलगाड नगरपालिका जाजरकोटको उपप्रमुखमा माओवादीकी लामिछाने विजयी

341
0
Share:

काठमान्डौ/जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख नेकपा माओवादी केन्द्रकी लामिछाने देवका विजयी भएकी छन्।

 

हिजो भएको निर्वाचनको आज आएको मत परिणाम अनुसार लामिछाने चार हजार दुई सय ७२ मत प्राप्त गरेर निर्वाचित भएकी हुन्।

 

Share: