Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

167
0
Share:

काठमान्डौ/स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बिहीबार सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ९० रुपैयाँमा कारोबार महासंघले जनाएको छ ।

Share: