Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौं आइपुगे भूटानी राजा जिग्मे खेसर – Lekhanpeeth

काठमाडौं आइपुगे भूटानी राजा जिग्मे खेसर

162
0
Share:

काठमान्डौ/भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन्।

 

भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनि काठमाडौंमा छन्। उनि आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Share: