सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

48
0
Share:

काठमान्डौ/स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस्तै, चाँदी तोलामा २५ रुपैयाँ घटेर एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share: