Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेप्से परिसूचकमा उच्च अंकको वृद्धि – Lekhanpeeth

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

217
0
Share:

काठमान्डौ/सेयर बजार साताको चौथो कारोबार दिन (बुधबार)नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएको छ ।

 

बुधबार ४५.८८ अंकले बढ्दै नेप्से २७१५.७१ को बिन्दुमा उक्लियो । समग्रमा बुधबार १.७१ प्रतिशतले नेप्से बढेको छ । १ करोड १३ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ५ करोड रुपैयाँको भयो ।

 

आज कारोबारमा आएका २४३ कम्पनीमध्ये २११ को मूल्य बढ्दा २३ को मूल्यमा गिरावट भयो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

Share: