Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पोखराले सुपर ओभरमा विराटनगरलाई दियो १९ रनको लक्ष्य – Lekhanpeeth

पोखराले सुपर ओभरमा विराटनगरलाई दियो १९ रनको लक्ष्य

163
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिगमा पहिलोपटक सुपर ओभरमा गएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । सुपर ओभरमा पोखराले दिएको १९ रनको लक्ष्य पच्छ्याएको विराटनगरले एक ओभरमा केवल ५ रन बनाउन सक्यो । खेल निर्धारित २० ओभरमा बराबरी भएपछि सुपर ओभर खेलिएको हो ।

 

निर्धारित २० ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको पोखराले पनि निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।

Share: