Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाइँ निलम्बित – Lekhanpeeth

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाइँ निलम्बित

427
0
Share:

काठमान्डौ/काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई निलम्बित गरेको छ। काठमाडौं टावरमा गैरकानुनी काम गरेको भन्दै महानगरले उनलाई निलम्बन गरेको हो।

 

उनीमाथि छानबिन गर्न मेयर बालेन शाहको नेतृत्वमा टोलीसमेत गठन गरिएको छ।

Share: