Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सहकारी ठगी आरोपमा चन्द्रागिरि-१२ का वडाध्यक्ष पक्राउ – Lekhanpeeth

सहकारी ठगी आरोपमा चन्द्रागिरि-१२ का वडाध्यक्ष पक्राउ

141
0
Share:

काठमान्डौ/सहकारी ठगी आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।

 

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँ.ंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

Tagsarrest
Share: