Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
३० प्रहरी सम्पर्कविहीन, ७ दिन भित्र हाजिर हुन निर्देशन – Lekhanpeeth

३० प्रहरी सम्पर्कविहीन, ७ दिन भित्र हाजिर हुन निर्देशन

168
0
Share:

काठमान्डौ/नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले आफूखुसी गैर हाजिर रहेका ३० जना प्रहरी कर्मचारीलाई स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। प्रहरी नियमावली, २०७१ को नियम ९५ उपनियम (२) अनुसार उनीहरूलाई तोकिएको मितिभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिइएको हो।

 

प्रहरी प्रधान कार्यालयले अनुपस्थित प्रहरी कर्मचारीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउनुअघि उनीहरूलाई सात दिनभित्र कार्यालयमा उपस्थित भई आफ्नो स्थिति स्पष्ट गर्न आग्रह गरेको छ।

सूचनामा, तोकिएको म्यादभित्र हाजिर नभएमा नियमावलीको प्रावधानअनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने चेतावनी दिइएको छ।

always444you porn star

Share: