Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पूर्वमाओवादी लडाकु कालीबहादुर खाम पक्राउ – Lekhanpeeth

पूर्वमाओवादी लडाकु कालीबहादुर खाम पक्राउ

202
0
Share:

काठमान्डौ/वर्षौँदेखि फरार पूर्वमाओवादी लडाकु कालीबहादुर खाम पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, काठमाडौँले उनलाई मंगलबार ठमेलबाट पक्राउ गरेको हो ।

 

उनी अपहरण, लुटपाटलगायत मुद्दामा फरारसूची थिए। उनी व्यापारी रामहरी श्रेष्ठको हत्याकाण्डमा समेत दोषी ठहर भएको थिए।

Share: