Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पूर्वन्यायाधीश वस्तीको निधनको शोकमा सर्वोच्चको आजको सुनुवाइ स्थगित – Lekhanpeeth

पूर्वन्यायाधीश वस्तीको निधनको शोकमा सर्वोच्चको आजको सुनुवाइ स्थगित

169
0
Share:

बाठमान्डौ/पूर्व न्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतको आजको सुनुवाइ स्थगित भएको छ।

 

पूर्वन्यायाधीश वस्तीको निधनको शोकमा आइतबारको सुनुवाइलाई स्थगित गरिएको सर्वोच्चले जनाएको छ।

 

सर्वोच्च अदालतमा बसेको बैठकले शोक प्रस्ताव पारित गरी इजलास नबस्ने निर्णय गरेको अदालत प्रशासनले जनाएको छ। पूर्वन्यायाधीश वस्तीको ७१ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।

Share: