Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज सुनचाँदीको मूल्य स्थिर – Lekhanpeeth

आज सुनचाँदीको मूल्य स्थिर

154
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कायम भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

Share: