माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता

164
0
Share:

काठमान्डौ/नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल र नेता गौतमबीच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।

 

पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताबीच वार्ता चलिरहेको छ।

Share: