Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुन चाँदी दुबैको मूल्य घटयो – Lekhanpeeth

सुन चाँदी दुबैको मूल्य घटयो

356
0
Share:

काठमान्डौ/आज सुन चाँदीको दुबैको मूल्य घटेको छ । आज सुनको मुल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । गत आइतवार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: