Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य ८०० घट्यो – Lekhanpeeth

सुनको मूल्य ८०० घट्यो

158
0
Share:

काठमान्डौ/नेपाली बाजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

 

चाँदी प्रतितोला ४० रुपैयाँ घटेर एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

Share: