Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै – Lekhanpeeth

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

176
0
Share:

काठमान्डौ/भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। सत्तारुढ नेकपा (एमाले) बाट निष्काशित भएपछि रावलले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।

 

बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरिने उनले जनाएका छन्। पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो।

 

त्यसयता राजनीतिक भेटवार्तालाई तीव्रता दिएका रावलले नयाँ पार्टी गठनको तयारी गरिरहेका छन्। उनले आफूले खोल्ने पार्टीको नाम गैरकम्युनिष्ट हुने बताएका छन्।

 

Share: