Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
युनिक नेपाल लघुवित्तको सेयर बिक्रीमा – Lekhanpeeth

युनिक नेपाल लघुवित्तको सेयर बिक्रीमा

169
0
Share:

काठमान्डौ/युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको ३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरको मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकिएको छ । आवेदन दिँदा न्यूनतम १ सय कित्ताका लागि दिनुपर्नेछ ।

 

लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

Share: