काठमान्डौ/काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। बिहीबार एक बजेर तीन मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।
आधिकारिकरुपमा यसको मापन सार्वजनिक गरिएको छैन।