Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतमा हेलिकप्टर दुर्घटना, तीन जनाकाे मृत्यु – Lekhanpeeth

भारतमा हेलिकप्टर दुर्घटना, तीन जनाकाे मृत्यु

262
0
Share:

काठमान्डौ/भारतको गुजरातमा तटरक्षक बलको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएको छ। दुर्घटनामा मृत्यु भएकाकाे पहिचान भएकाे छैन। दुर्घटनामा परी केही घाइते भएकाे भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

 

हेलिकप्टर एएलएच ध्रुव नियमित उडानको क्रममा आइतबार दिउँसाे पोरबंदर विमानस्थलमा दुर्घटना भएको बताइएकाे छ। अहिले उद्धार कार्य जारी रहेको छ।

Share: