Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू – Lekhanpeeth

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू

150
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरू भएकाे छ। स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराहीमा सुरू भएकाे केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशाेर पुन पनि उपस्थित भएका छन्।

 

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

 

सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रीय समितिका अजेन्डा र बैठक सञ्चालन बिधि तय गरेकाे थियाे।

Share: