सुनको मूल्य तोलामा १०० ले बढ्यो, कतिमा हुुँदैछ कारोबार ?

46
0
Share:

काठमान्डौ/नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

 

चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Share: