Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिका डढेलोमा २४ को मृत्यु, २७० अर्ब डलर क्षति – Lekhanpeeth

अमेरिका डढेलोमा २४ को मृत्यु, २७० अर्ब डलर क्षति

242
0
Share:

काठमान्डौ/अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ। क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्, जसले गर्दा यो साता आगलागी अझै बढ्न सक्ने अनुमान गरिएको छ।

 

लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले मृत्यु हुनेको संख्या २४ पुगेको पुष्टि गरेका छन्। आगलागीका कारण इटन क्षेत्रमा ११ जनाको र पालिसेड्स क्षेत्रमा ५ जनाको मृत्यु भएको छ। लस एन्जलस क्षेत्रमा अहिले चारवटा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ।

 

Share: