Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य तोलामा १०० ले बढ्यो, कतिमा हुुँदैछ कारोबार ? – Lekhanpeeth

सुनको मूल्य तोलामा १०० ले बढ्यो, कतिमा हुुँदैछ कारोबार ?

153
0
Share:

काठमान्डौ/नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

 

चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Share: