Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी – Lekhanpeeth

लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी

143
0
Share:

काठमान्डौ/काठमाडौँको लाजिम्पाटस्थित एक अपार्टमेन्टमा आगलागी भएको छ । लाजिम्पार्टको कम्फर्ट अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको हो । आगलागीको कारण खुलिनसकेको प्रहरी वृत्त दरबारमार्गले बताएको छ ।

 

अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको थियो । आगलागीबाट खाट दराजलगायतको फर्निचरमा क्षति पुगेको छ भने दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकेको प्रहरीको भनाई छ ।

Tagsfire
Share: