Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माघ १२ देखि ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ प्रशारण हुँदै – Lekhanpeeth

माघ १२ देखि ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ प्रशारण हुँदै

124
0
Share:

काठमान्डौ/गायनमा भविष्य खोज्ने प्रतिभालाई लक्षित गर्दै निर्माण गरिएको गायन प्रतियोगीताम्क शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ को प्रशारण आउँदो हप्तादेखि सुरू हुने भएको छ। ‘रील्स इन्टरटेन्मेन्ट’को प्रस्तुतीमा तयार भएको ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ आउँदो हप्ता माघ १२ गते प्रत्येक हप्ताको शनिवार र आइतबार राति ९ः०० बजे प्राइमटाइम्स एचडी टिभीबाट प्रशारण हुँदैछ।

 

नेपालकै मौलिकतालाई प्रवद्र्धन गर्ने उदेश्यसहित तयार गरिएको मौलिक नेपाली शोमा निर्णायकको भूमिकामा गायिका डा त्रिशला गुरुङ, सङ्गीतकार अर्जुन पोखरेल र गायक सनुप पौडेल रहेका छन्।

Share: