१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

129
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर एक लाख ६० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बिहीबार सुनको मूल्य १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Share: