Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कति छ बजार भाउ ? – Lekhanpeeth

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कति छ बजार भाउ ?

240
0
Share:

काठमान्डौ/हप्ताको चौथोे दिन आज (बुधबार) सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ बढेको छ ।

 

सुनको मूल्य आज तोलाको एक लाख २० लाख ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महास‌ङ्घले जनाएको छ ।

Share: