Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
तनहुँमा किशोरीको बलात्कार आरोपमा भारतीय युवक पक्राउ – Lekhanpeeth

तनहुँमा किशोरीको बलात्कार आरोपमा भारतीय युवक पक्राउ

157
0
Share:

काठमान्डौ/तनहुँमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–१, डुम्रेमा बस्दै आएका भारतको मोतिहारीका २२ वर्षीय श्रवण कुमार छन् ।

 

१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (आज) बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

 

उक्त उजुरीका आधारमा श्रवणलाई पक्राउ र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share: